Btulachan, Seoul korea
म्याग्दी समाज समिति दक्षिण कोरियाका भुपु सदस्य किशन तिलिजा दुबैवटा घुंडाको जोर्नीमा देखिएको खरावीको कारण एक हप्ता अघि तोङदेमुन स्थित नेश्नल मेडिकल सेन्टर नामको अस्पतालमा भर्ना हुनु भएको छ । घुंडाको जोर्नीको माथि तलको हड्डी जोडिने सम्भावना रहेकोले जति सक्दो छिटो जोर्नीमा स्टिल राख्नु पर्ने डाक्टरको सल्लाह अनुरुप शुरुमा देब्रे घुंडाको अप्रेशन भोलि मंगलबार हुंदैछ । हिजो सांझ म्याग्दी समाजका अध्यक्ष सहित कार्य समितिको एक टोली अस्पताल परिसरमा बिरामी किशन तिलिजालाई भेट्न पुगेको थियो । समितिले तत्काललाई बिरामी कुरुवाको रुपमा बिशेस पारिश्रमिक दिने गरि राखु पिप्लेका मिन भण्डारीलाई एक हप्ताको लागि खताएको छ । त्यस पश्चात बिरामीको स्थिति हेरेर पुन: निर्णय गरिने भएको छ । अस्पतालमा अनुमानित लागत एक करोड भन्दा माथि उठ्न सक्ने सम्भावना रहेता पनि ठूलो रकम मिनाहा हुन सक्ने सम्भावना प्रवल छ । कोरियामा कार्यरत म्याग्देलीहरुका साथै किशन तिलिजालाई चिन्नु हुने जो कोहि प्रवासीहरु भेट्न चाहानु भएमा तल उल्यखित ठाऊंमा गएर भेट्न सक्नु हुनेछ ।

- तोङदेमुन स्टुडियम श्टेशनको १३ नं गेटबाट सिधा माथी
- पूजा रेष्टुरेण्ट २ को ठिक पछाडी
- नेशनल मेडिकल सेन्टर
- ५ तला को कोठा नम्बर ५३५
No comments:
Post a Comment