Dec 27, 2008

स्वर्गिय रोशन शाही सहयोग दाताहरुको नामावली

म्याग्दी जिल्ला पिप्ले गाबिस वडा नम २ घर बई कोरियाली भूमिमा कार्यरत रोशन शाही गत २००८ फेब्रुअरी ६ तारिखको दिन अचानक निधन हुनु भएपछि कोरियामा क्रियाशिल रहेका बिभिन्न संघ संस्थाहरु लगायत प्रवासी नेपालीहरुलाई म्याग्दी समाज समिति दक्षिण कोरियाको सक्रियतामा चन्दा संकलन गरिएको थियो । बिबिध समस्याहरुको कारण समयमा नै प्रकाशन गर्न नसकिएता पनि नवौं महिना पश्चात म्याग्दी समाज कोरिया ब्लगमा राखिएको छ । चन्दादाता नमावलि हेर्न तल क्रमबद्द रुपमा क्लिक गर्नुहोस् ।

1 comment: